यसपालिको दशैँमा पुरानै नोटले काम चलाउनुपर्ने, नयाँ नोट नपाइने

यसपालिको दशैँमा पुरानै नोटले काम चलाउनुपर्ने, नयाँ नोट नपाइने

केन्द्रबिन्दु
210
Shares

काठमाडौँ । यसपालिको दशैँमा नयाँ नोट नपाइने नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले साना दरका सुकिला [सफा] नोट नै पर्याप्त रहेको भन्दै नयाँ नोटको साटोमा सफा नोट मात्रै सटही गर्ने भएको हो । बैंकले ठूला दरका नोट पनि सफा नोट नै बजारमा पठाउने बताएको छ ।

बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटही गर्ने जनाएको छ ।

Logo