सुनको मूल्य तोलामा १ हजार ३ सयले बढ्यो

सुनको मूल्य तोलामा १ हजार ३ सयले बढ्यो

केन्द्रबिन्दु
392
Shares

काठमाडौँ । शुक्रबार सुनको भाउ प्रतितोला १३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ शुक्रबार तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७९५ रुपैयाँ पुगेको छ ।

Logo