टेस्ला गाडीको शोरुममा आगलागी

टेस्ला गाडीको शोरुममा आगलागी

केन्द्रबिन्दु
476
Shares

काठमाडौँ । नेपालमा अरित इन्टरनेशनलले बिक्री गर्दै आएको विद्युतीय गाडी टेस्लाको शोरुममा आगलागी भएको छ । नक्सालस्थित टेस्ला शोरुममा आगलागी भएको हो ।

शुक्रबार दिउँसो शोरुममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । यद्यपि आगो कसरी लाग्यो भन्ने विषय अझै खुलिसकेको छैन । आगो नियन्त्रणमा लिइसकेको बताइएको छ ।

Logo