अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज अर्थ समितिको बैठक बस्ने भएको छ । बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी, प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने भएको छ ।

Skip This
Skip This
Logo