यो दशैँमा सीजीको सामान खरिदमा दोब्बर खुसी

यो दशैँमा सीजीको सामान खरिदमा दोब्बर खुसी

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो ब्राण्ड सीजीले दशैँ र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरूको दशैँ–तिहार थप उल्लासमय बनाउन लक्षित यस योजनाले प्रत्येक सीजीका सामानहरूको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

यस योजनाअन्तर्गत, सीजी तथा सीजी मेरिडियाका सामानहरूको खरीदमा रु ६० हजार ५०० सम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सकिनेछ ।
यस स्किममा निम्न पक्का उपहारहरू रहेका छन् ।

यस चाडपर्व अफरमा ग्राहकहरूले सीजी टीभी ३२” देखि ५५” सम्म खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यस्तै, यो योजनाअन्तरर्गत सीजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी, आफ्ना ग्राहकहरूलाई सीजी एयर कन्डिसनर खरिद गरेबापत निःशुल्क जडान प्रदान गर्दछ । यो योजना आजदेखि नेपालभर सीमित अवधिको लागि लागू हुनेछ ।

Logo