‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ अन्तर्गत १० लाखसम्म नगद जित्न सकिने

‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ अन्तर्गत १० लाखसम्म नगद जित्न सकिने

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख नगद जित्न सकिने भएको छ । होन्डा टु ह्विलर्सको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ल्याएको ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ नामक आकर्षक ग्राहकमुखी उपहार योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न अफर प्राप्त गर्न सक्ने भएका हुन् ।

यस योजना अन्तर्गत ‘चुज योर स्किम’ पनि रहेको छ । जसमा ग्राहकहरूले १० हजार रुपैयाँसम्मको थप स्क्रयाच कार्ड वा १२ हजार ५ सय रुपैयाँ बराबरको ५ वर्षे एएमसी प्याकेज पाउन सक्नेछन् । यसबाहेक बाई वान गेट वान सर्भिसिङ ७ वर्षसम्म सित्तैमा पाउन सक्नेछन् । साथै होन्डाको बिग बाइकहरूमा रु १ लाखसम्म छुट पनि पाउन सकिने छ । सीमित अवधिका लागि मात्र लागू हुने गरी कम्पनीले ल्याएको यो स्किम होन्डा इजी फाइनान्समा पनि लागू हुनेछ ।

Logo