उच्च बिन्दुमा पुगेर घट्यो सुनको मूल्य

उच्च बिन्दुमा पुगेर घट्यो सुनको मूल्य

केन्द्रबिन्दु
378
Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । हिजो प्रतितोला एक लाख ५७ हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९०५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Logo