आज शेयर बजार बन्द रहने

आज शेयर बजार बन्द रहने

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । आज शेयर बजार बन्द हुने भएको छ । इन्द्र जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएकाले सेयर कारोबार नहुने भएको हो । शेयर बजारसँगै उपत्यकामा बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द रहनेछन् ।

Logo