बहुमतले पारित भयो सुदूरपश्चिम प्रदेशको बजेट

बहुमतले पारित भयो सुदूरपश्चिम प्रदेशको बजेट

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले परित भएको छ । चालू आर्थिक वर्ष २०८१–८२ सालको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।

प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले ३१ भदौमा पेस गरेको ३१ अर्ब ६२ करोड बराबरको बजेट आइतबार प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरूले भने विपक्षमा मतदान गरेका छन् ।

Logo