भारतीय केन्द्रीय बैंकका गभर्नर दास नेपालमा

भारतीय केन्द्रीय बैंकका गभर्नर दास नेपालमा

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । भारतीय केन्द्रीय बैंक (आरबीआई)का गभर्नर शक्तिकान्त दास नेपाल आएका छन् । काठमाडौँको हायात होटेलमा सञ्चालन भइरहेको एक कार्यक्रममा उनले विशेष सम्बोधन गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले प्रथम गभर्नर हिमालयन शम्शेर जबराको स्मितिमा आयोजना गरेको कार्यक्रममा भारतीय गभर्नर दासले सम्बोधन गर्न लागेका हुन् । राष्ट्र बैंकले पहिलो पटक आयोजना गरेको स्मिृति कार्यक्रममा प्रमुख अतिथिका रूपमा दास नेपाल आएका हुन् । यसका लागि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दासलाई विशेष निमन्त्रणा गरेका थिए ।

Logo