भृकुटीमण्डपमा जारी बजाजको कार्निभलमा पुरानोसँग नयाँ बाइक साटासाटको सुविधा, यस्ता छन् अरू अफर

भृकुटीमण्डपमा जारी बजाजको कार्निभलमा पुरानोसँग नयाँ बाइक साटासाटको सुविधा, यस्ता छन् अरू अफर

केन्द्रबिन्दु
308
Shares

काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्राण्ड कार्निभल ल्याएको छ ।

नेपालीहरूको महान चाड विजयादशमी तथा दीपावलीको अवसर पारेर बजाजले २०८१ असोज ७ देखि १२ सम्म भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेको हो ।

यस कार्निभलअन्तर्गत ग्राहकहरूले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीको साथ सर्वाधिक भ्यालुएसन पाउन सक्ने बताइएको छ । साथै सफारी क्यास अफर, तत्काल वित्तीय सुविधा हुनुको साथै हरेक दिन एक भाग्यशाली विजेताले लक्की ड्र मार्फत १० तोला चाँदी जित्ने मौका पाउन सक्नेछन् ।

यस ग्राण्ड कार्निभलमा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकलसँग नयाँ बजाज बाइक खरिद र साटासाट गर्ने सुविधा पनि पाउनेछन् । यही असोज ७ देखि शुरु भएको कार्निभल १२ गतेसम्म जारी रहनेछ ।

Logo