एमालेकी नेत्री शान्ता चौधरीको अचार गोदाममा बाढी पस्यो

एमालेकी नेत्री शान्ता चौधरीको अचार गोदाममा बाढी पस्यो

केन्द्रबिन्दु
518
Shares

काठमाडौँ । गएरातिदेखिको अविरल वर्षाका कारण ग्वार्को खोलामा आएको बाढीले नेकपा एमालेकी नेत्री शान्ता चौधरीको अचार गोदाम डुबानमा परेको छ ।

ग्वार्कोमा खोला छेउमा रहेको घरको तल्लो तलामा रहेको उनको अचार गोदाम डुबेको हो । सामाजिक सञ्जाल फेसबुकमा उनले बाढी आएको ठाउँमा पुगेको फोटो पोष्ट गरेकी छिन् ।

Logo