चणिकलाललाई बागमती सरकारले १ लाख ५० हजारसहित सम्मान गर्ने

चणिकलाललाई बागमती सरकारले १ लाख ५० हजारसहित सम्मान गर्ने

केन्द्रबिन्दु
56
Shares

हेटौँडा । गत असोज १२ मा नख्खु खोलामा आएको बाढीमा पसेका २ जनाको जीवन रक्षा गरेको भन्दै बागमती प्रदेश सरकारले चणिकलाल तामाङलाई एक लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।

Logo