प्राइम कमर्सियल बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख सहयोग

प्राइम कमर्सियल बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख सहयोग

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ ।

गत असोज १० गतेदेखि अविरल परेको पानीले निम्त्याएको बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति समवेदना प्रकट गर्दै बैंकले पीडितलाई राहत प्रदान गर्न उक्त कोषमा सहयोग गरेको जनाएको छ ।

Logo