नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा बाढीपहिरो पीडितहरुका लागी खाद्यान्न सहयोग

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा बाढीपहिरो पीडितहरुका लागी खाद्यान्न सहयोग

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढीपहिरो, प्राकृतिक विपत्तिमा परेकाहरुलाई खाद्यान्न सामग्रीहरु सहयोग गरेको छ ।

कम्पनीले ३६० वोरा चामल, १०० व्याग चिउरा, ४० व्याग मसुर दाल र तोरीको तेल २० कार्टुन सहयोगस्वरुप उपलव्ध गराएको हो । उक्त सहयोग सामग्रीहरु उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई संघका अध्यक्ष विकास दुगड
तथा प्रतिनिधीमण्डलले हस्तान्तरण गरेकाे थियो ।

उक्त सहयोगले प्राकृतिक विपत्तिमा परेका व्यक्ति तथा परिवारजनलाई राहत मिल्ने विश्वास संघले लिएको छ ।

Logo