आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ ?

आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ ?

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण गरेको छ ।

जसअनुसार आज रातो आलु १०५, राजा च्याउ २००, लसुन सुकेको नेपालीको ३१० र अदुवा २०० रुपैयाँ प्रतिकिलो कायम भएको छ । यसैगरी प्याज सुकेको भारतीयको ११०, काउली स्थानीयको १२०, भण्टा लाम्चोको ८०, घिउसिमी राजमाको २०० रुपैयाँ र गोलभेँडा ठूलो भारतीयको प्रतिकिलो १५०, गोलभेँडा सानो लोकलको ९० रुपैयाँ कायम भएको छ ।

यसैगरी लौकाको ६०, सलगमको १००, बरेलाको १२०, कुरिलोको ६००, अनारको ४००, जुनारको ३००, अम्बाको ९०, आभोकाडोको २५० रुपैयाँ कायम भएको छ ।

Logo