सहकारी पीडितले पोखरामा प्रदर्शन गर्ने

सहकारी पीडितले पोखरामा प्रदर्शन गर्ने

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । पोखराका सहकारी पीडितहरूले आज पोखरामा प्रदर्शन गर्ने भएका छन् । सहकारी पीडित सङ्घर्ष समितिको नाममा सूचना पोस्ट गरेर प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ ।

उनीहरूले राष्ट्रबैंक चोकमा ११ बजे बचत रकम फिर्ताको माग र न्यायको दबाब स्वरूप प्रदर्शन गर्न लागेका हुन् ।

Logo