नेपाल रेमिटर्स एसोसिएसनमा सुमन पोखरेल निर्वाचित

नेपाल रेमिटर्स एसोसिएसनमा सुमन पोखरेल निर्वाचित

केन्द्रबिन्दु
0
Shares

नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १३औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो ।  पोखरेल आइएमई लिमिटेड प्रमुख कार्यकारी अधिकृत हुन्।

साधारण सभाले उपाध्यक्षमा चन्द्र टण्डन (सिटी एक्सप्रेस), महासचिवमा रितेश मित्तल ( नेपाल रेमिट) र कोषाध्यक्षमा संजय सिग्देल (सुर्य रेमिट),सचिवमा इन्द्र शर्मा (आइपे रेमिट) निर्वाचित भएका छन्।  त्यसै गरि सदस्यमा निर्वाचित हुनेहरुमा युमाश्रेष्ठ ( हिमालयन बैंक), प्रविन अधिकारी ( युनाइटेड रेमिट), दीपेन्द्र खनाल ( इजीलिकं ) रहेका छन्।

नवनिर्वाचित अध्यक्ष पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहने प्रतिवद्धता ब्यक्त गरेका छन्  । रेमिटर्स एसोसिएसनको स्थापना २०६० मा भएको थियो ।

Logo