पर्यटन विकासको लागि युवराज लामाको सुत्र ( भिडियो सहित )

पर्यटन विकासको लागि युवराज लामाको सुत्र ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल पर्यटकिय देश हो । यहाँका धेरै सम्पदाहरुले विदेशी पर्यटकहरु आकर्षण गर्न सक्छन् । यहाँ जलस्रोत छ , हिमश्रृंखलाहरु छन् । धार्मिक गन्तव्य र प्राकृतिक दृष्यहरु पनि उत्तिकै छन् ।

तर पनि नेपालमा आउनु पर्ने जति पर्यटकहरु भित्र्याउन अझै सकिएको छैन । किन त ? धेरै पर्यटनविद्हरुले यस विषयमा आआफ्नै सल्लाह सुझावहरु पेश गर्ने गरेका छन् । यस्तै मध्ये एक हुन् युवराज लामा । उनी पर्यटन तथा खेलकुद विज्ञ पनि हुन् । नेपालको पर्यटनक्षेत्रको सुधारका लागी के गर्नु पर्ला त ? त्यस्तो के सुझाव दिए लामाले ? हेरौं भिडियोमा :

Logo