साताको पहिलो दिन नेप्सेमा एकाएक छलाङ आएपछि लगानीकर्तामा खुसियाली छाएको छ । नेप्से एक्कासी १७ दशमलव ३५ अंकले बढेर १ हजार १ सय ८३ दशमलव २९ को बिन्दुमा कारोबार भईरहेको छ ।

‘क’ वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव १८ अंकले बढेर २ सय ५२ दशमलव २५ को बिन्दुमा कारोबार भईरहेको छ ।

साढे २ घण्टामा कारोबार ५३ करोड ३७ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।