लुम्बिनी विकास बैंकको लाभांश घोषणा

लुम्बिनी विकास बैंकको लाभांश घोषणा

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी विकास बैंकको लाभांश घोषणा भएको छ । कम्पनीको पुस ६ गते शुक्रबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत आर्थिक बर्षको मुनाफाबाट ३७ करोड ७१ लाख ९७ हजार २ सय ३६ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो  ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ  ।

Logo