निक इलेक्ट्रो टेक २०१८ मा नआउनेहरुले के छुटाउँछन् ? (भिडियोमा)

निक इलेक्ट्रो टेक २०१८ मा नआउनेहरुले के छुटाउँछन् ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा आजदेखि ‘निक इलेक्ट्रो टेक २०१८’ सुरु भएको छ । पुस १० गतेसम्म चल्ने मेलामा विद्युतीय सामग्रीबारे जानकारी गराईनेछ ।

विद्युतीय सामग्रीका बारेमा आम उपभोक्तालाई जानकारी दिने ध्येयले आयोजित नवौँ संस्करणको सो प्रदर्शनीमा ७५ भन्दाबढी प्रदर्शनी कक्ष रहेका छन् ।

प्रदर्शनीमा एक लाखले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । यसैविषयमा केन्द्रित रहेर मेला आयोजकका संयोजक सुदर्शन प्रसाद पौडेलसँग कुराकानी गरिएको छ । हेरौं तलको भिडियोमाः

Logo