काठमाडौँ

नेकपा नेतृत्वको सरकारले गत असार अघि नै बजेट ल्याए पनि चार महिनाको विकास खर्च ८ दशमलव ३८ प्रतिशत मात्रै रहेको छ । "/>

चार महिनामा ८.३८ प्रतिशत मात्र विकास खर्च

चार महिनामा ८.३८ प्रतिशत मात्र विकास खर्च

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेकपा नेतृत्वको सरकारले गत असार अघि नै बजेट ल्याए पनि चार महिनाको विकास खर्च ८ दशमलव ३८ प्रतिशत मात्रै रहेको छ । ‘३ खर्ब ५९ अर्ब ५५ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको केन्द्र सरकारको हालसम्मको खर्च ३० अर्ब ८ करोड ४६ लाख रुपैयाँ मात्र छ । यो छुट्याएको रकमको जम्मा ८.३८ प्रतिशत मात्रै हो ।

पहिलो चार महिनामा ३ वटा प्रदेशको विकास खर्च शून्य छ । एक रुपैयाँ पनि खर्च गर्न नसक्नेमा प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन् ।
कान्तिपुरबाट

Logo