साना किसान बिकास बैंकले आकर्षक लाभांश प्रस्ताव गरेको छ  । "/>

साना किसान बिकास बैंकले दिने भयो आकर्षक लाभांश

साना किसान बिकास बैंकले दिने भयो आकर्षक लाभांश

केन्द्रबिन्दु
0
Shares

साना किसान बिकास बैंकले आकर्षक लाभांश प्रस्ताव गरेको छ  । कम्पनीको शुक्रबार बिहान बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत वर्षको कमाईबाट २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३१ प्रतिशन नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ  ।  हाल कम्पनीको चुक्ता पुंजी ६२ करोड ८८ लाख रहेको छ ।

Logo