ईन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ।   कम्पनीले मंसिर २८ गते नवलपुरमा बस्ने साधारणसभा आईपिओ निष्काशन गर्ने प्रस्ताव पेश गर्ने भएको छ । "/>

ईन्फिनिटी लघुवित्तको आईपिओ आउंदै

ईन्फिनिटी लघुवित्तको आईपिओ आउंदै

केन्द्रबिन्दु
0
Shares

ईन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ।  कम्पनीले मंसिर २८ गते नवलपुरमा बस्ने साधारणसभा आईपिओ निष्काशन गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।

 कम्पनीले हाल कायम रहेको जारि पुंजीको ३२.५० प्रतिशतले हुन् आउने ६ करोड ७४ लाख बराबरको आईपिओ निष्काशन गर्ने प्रस्ताव गरेको हो  ।  जस अनुसार कम्पनीले ६ लाख ७४ हजार कित्ता शेयर निष्काशन हुने छ  । 

हाल कम्पनीको चुक्ता पुंजी  १४ करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीको पुंजी  २० करोड ७४ लाख पुग्ने । कम्पनीले यस अघि नै शेयर निष्काशनको लागि सिभिल क्यापिटल मार्केट लि. लाई निष्काशन तथा विक्री प्रवन्धकमा नियुक्त गरिसकेको छ ।

Logo