साताको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको दोश्रो दिन अर्थात सोमबार प्रतितोला ५८ हजार सात सयमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज चार सयले घटेर ५८ हजार तीन सयमा कारोबार भएको छ । "/>

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको दोश्रो दिन अर्थात सोमबार प्रतितोला ५८ हजार सात सयमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज चार सयले घटेर ५८ हजार तीन सयमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ४९ हजार नौं सय ८५ रुपैयाँ कायम गरेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला सात सय २५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर सात सय १५ रुपैयाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १३ रुपैयाँ कायम गरेको छ ।

Logo