सरकारले पाँचवर्षमा १२ लाख करदाता बढाउने लक्ष्य लिएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले ५ वर्षमा १२ लाख करदाता बढाउने लक्ष्यका साथकाम भईरहेको जानकारी दिए । "/>

५ वर्षमा १२ लाख करदाता बढाउने सरकारको लक्ष्य (भिडियो)

५ वर्षमा १२ लाख करदाता बढाउने सरकारको लक्ष्य (भिडियो)

केन्द्रबिन्दु
0
Shares

सरकारले पाँचवर्षमा १२ लाख करदाता बढाउने लक्ष्य लिएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले ५ वर्षमा १२ लाख करदाता बढाउने लक्ष्यका साथकाम भईरहेको जानकारी दिए ।

सातौं राष्ट्रिय कर दिवसबारे जानकारी दिन शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस वर्षको दिवस करदातालाई जागृत गराउन केन्द्रित हुने पनि स्पष्ट पारे । विभागकाअनुसार हाल १८ लाख करदाता रहेका छन ।

५ वर्षपछि त्यसको संख्या ३० लाख पुर्‍याउने लक्ष्य लिइएको छ । सरकारले हरेक वर्ष मंसिर १ गतेलाई राष्ट्रिय कर दिवसको रुपमा मनाउने गरेको छ ।

Logo