काठमाडौँ

विगत एक महिना यता अमेरिकी डलरको मूल्य वढ्ने क्रम निरन्तर रहेकै बेला आज अहिले सम्मकै उच्च पुगेको छ । "/>

डलरको भाउ हाल सम्मकै उच्च : प्रतिडलर १ सय १९ रुपैयाँ ३३ पैसा पुग्यो

डलरको भाउ हाल सम्मकै उच्च : प्रतिडलर १ सय १९ रुपैयाँ ३३ पैसा पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

विगत एक महिना यता अमेरिकी डलरको मूल्य वढ्ने क्रम निरन्तर रहेकै बेला आज अहिले सम्मकै उच्च पुगेको छ । अमेरिकी डलरको भाउ आज प्रतिडलर १ सय १९ रुपैयाँ ३३ पैसा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको अमेरिकी डलरको भाउ मंगलबारको दाँजोमा थप ५३ पैसाले महँगो भएको छ । हिजो १ सय १८ रुपैयाँ ८० पैसा पुगेको थियो । यसले नेपाली अर्थतन्त्रमा पनि उतिकै पर्ने देखिएको छ । डलर वढे सँगै नेपाली रुपैयाँ हालसम्मकै सबैभन्दा कमजोर भएको छ ।

Logo