पोखरा । स्याङयोङ गाडीको नेपालका लागि एक मात्र आधिकारिक वितरक तथा आइएम एस ग्रुप अन्तर्गतका व्यवसायमा अग्रणी स्थानमा रहेको आइएम एस मोटर्सले पोखराको बुद्धचोकमा आफ्नो नयाँ सोरुमको स्थापना गरेको छ । "/>

स्याङयोङ गाडीको नयाँ सोरुम पोखरामा सुरु

स्याङयोङ गाडीको नयाँ सोरुम पोखरामा सुरु

केन्द्रबिन्दु
0
Shares

पोखरा । स्याङयोङ गाडीको नेपालका लागि एक मात्र आधिकारिक वितरक तथा आइएम एस ग्रुप अन्तर्गतका व्यवसायमा अग्रणी स्थानमा रहेको आइएम एस मोटर्सले पोखराको बुद्धचोकमा आफ्नो नयाँ सोरुमको स्थापना गरेको छ । यहि अवसर पारेर स्याङयोङले “स्याङयोङ अनबिटेबल अफर“ ल्याएको छ ।

स्याङयोङ अन्बिटेबल अफर अन्तर्गत पोखरा स्थित स्याङयोङका मुल्यवान ग्राहकहरुलाई पूर्व बजेट मूल्य तोकिएको छ । पुर्ब बजेट मुल्यमा पाँच लाख रुपैयाँ सम्मको छुट, प्रत्येक स्याङयोङ गाडीको खरिदमा स्याम्सँग ग्याल्याक्सीनोट ९ क्राउन, एक्सचेन्जको सुबिधा लगायत निम्न लिखित सुविधा प्रदान गर्दैछ ।

३ वर्षको वारेन्टी (६०,००० किमी सम्म )
सुलभ ई एमआइ
१ वर्षको निःशुल्क रोड ट्याक्स
१ वर्षको निशुल्कबिमा
५ वर्ष निःशुल्क सर्भिसिङ
निःशुल्क एक्स्यासरिज (रु २५००० सम्म )

स्याङयोङ, दक्षिण कोरियाको सबैभन्दाअभिनव र उन्नतएसयूवी ब्रान्ड ओटोमोबाइल निर्माता हो । आफ्नो स्थापना वर्ष १९५४ देखि नै कम्पनी उत्कृष्ट प्रदर्शनका लागि सम्मानित हुँदै आएको छ्र सम्भवतः यसको एक मात्रकारण कम्पनीको गुणस्तरिय ईन्जिनियरिङ् हो ।

कम्पनिसँग लक्जरी कारहरु, एसयूवीहरु, पिकअप ट्रक र MPV हरू छन् । कम्पनिले संसारभरी करिब १६५८ बिक्रेता मार्फत १२८ भन्दा बढी देशहरुमा निर्यात संजाल मजबुत बनाएको छ ।

Logo