काठमाडौं । अखाद्य पदार्थ प्रयोग गरेको भेटिएपछि बानेश्वरमा रहेको संगम स्वीट्समा शिल गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले सोमबार संगम स्वीट्स पसल शिलबन्दी गरेको हो । "/>

संगम स्वीट्स पसलमा जब अखाद्य पदार्थ प्रयोग गरेको भेटियो

संगम स्वीट्स पसलमा जब अखाद्य पदार्थ प्रयोग गरेको भेटियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अखाद्य पदार्थ प्रयोग गरेको भेटिएपछि बानेश्वरमा रहेको संगम स्वीट्समा शिल गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले सोमबार संगम स्वीट्स पसल शिलबन्दी गरेको हो ।

अखाद्य पदार्थको प्रयोग र न्युनतम मापदण्ड पूरा नगरेको भन्दै विभागले पसल र मिठाई उत्पादन कारखानामा शिल गरेको हो । सरकारले अर्को सूचना जारी नहुँदा सम्मका लागि यो पसल र उत्पादन कारखाना शिलबन्दी गरिएको हो ।

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र उपभोत्ता अधिकारकर्मीसहितको टोलीले अनुगमन गरेको थियो ।

Logo