काठमाडौं । काठमाडौंको वाफलमा सुजुकी रिटेल आउटलेट खुलेको छ । सुजुकी जेन्युइन पार्ट्सको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्र्तगतको डिलर एभ मोर्टसले आफ्नो सीआरओ अर्थात सर्टिफाइड रिटेल आउटलेट खोलेको हो । "/>

बाफलमा सुजुकी रिटेल आउटलेट खुल्यो

बाफलमा सुजुकी रिटेल आउटलेट खुल्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंको वाफलमा सुजुकी रिटेल आउटलेट खुलेको छ । सुजुकी जेन्युइन पार्ट्सको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्र्तगतको डिलर एभ मोर्टसले आफ्नो सीआरओ अर्थात सर्टिफाइड रिटेल आउटलेट खोलेको हो ।

काठमाडौंमा एक कार्यक्रमकाबीच सुजुकी जेन्युइन पार्ट्सको नेपालका लागि आधिकारिक वितरक सीजी होल्डिङ्सका डीजीएम श्यामबहादुर श्रेष्ठले आउटलेटको उद्घाटन गरे ।
वाफलमा माँ सन्तोषी आउटलेट खुलेको हो । एभ मोर्ट्स सुजुकी जेन्युइन पार्ट्सको आधिकारिक डिलर हो ।

उद्घाटन कार्यक्रममा श्रेष्ठले सुजुकीका कुनै पनि सवारी साधनमा जेन्युइन पार्ट्स प्रयोग गरेमा सवारीको आयु लामो हुने बताए । १ महिना सम्म पार्ट्समा १० प्रतिशत छुट उपलब्ध गराइने माँ अटो पार्ट्सका सञ्चालक राज सुवेदीले जानकारी दिए ।

Skip This
Skip This
Logo