‘नाडा अटो शो’का १० कम मूल्यका गाडी (भिडियोमा)

‘नाडा अटो शो’का १० कम मूल्यका गाडी (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

नाडा (नेपाल अटोमोवाईलस् डिलर एसोसियसन)ले सधाँ झैँ यस वर्ष पनि काठमाडौंको भृकुटीमण्डपमा गाडीहरुको कुम्भ मेला ‘नाडा अटो शो २०१८’ सञ्चालन गर्यो । १ सय ३५ भन्दा बढी स्टलहरु रहेको यो मेला भदौ २६ गते देखि ६ दिन सम्म सञ्चालनमा रह्यो ।

दशैंको पुर्वसन्ध्याको अवसरमा सञ्चालन हुने यो मेलामा विभिन्न कम्पनीले विभिन्न छुट र सुविधासहित आफ्ना गाडीहरु प्रदर्शनीमा राखेका थिए । सवारीसाधनको कुम्भ मेला मानिने नाडा अटो शोमा नेपाल आयात हुने सबै ब्राण्डका गाडीहरु प्रदर्शनीमा राखिएका थिए । – हेर्नुहोस् भिडियोमा

Logo