नाडा शोमा देखिएका २५ सुन्दरी मोडलहरु (भिडियोमा)

नाडा शोमा देखिएका २५ सुन्दरी मोडलहरु (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

‘अटो शोमा सुन्दरीहरु राख्ने कि नराख्ने ?’ यतिवेला संसारभरी नै यो बहसको विषय हुँदै आएको छ । यस पटकको नाडा अटो शो २०१८ मा यो विषयले कति महत्व पायो, वा पाएन ? त्यो भिन्न कुरा हो । तर यहाँ सुन्दरीहरु भने प्रसस्तै देखिए । करिव दुई दर्जन मोडलहरु केन्द्रबिन्दुको क्यामेरामा अटे । हेर्नुहोस् भिडियोमा नाडा शोमा देखिएका सुन्दरी मोडलहरु –

 

Logo