सन्दिप लामिछाने र आयुस्मान जोशी किन गए नाडा शोमा ? (भिडियोमा)

सन्दिप लामिछाने र आयुस्मान जोशी किन गए नाडा शोमा ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाण्डौको भृकुटीमण्डपमा आजबाट नाडा अटो सो २०१८ सुरु भएको छ । ६ दिन सम्म चल्ने यस शो मा बिभिन्न कम्पनीका १ सय ३५ वटा स्टलहरु रहेका छन् । सन् १९९८ बाट सुरु गरिएको नाडा अटो सो अहिले सहित १३ औँ पटक सञ्चालन गरिएको हो । शो कोे पहिलो दिन अर्थात् आज उल्लेख्य मात्रामा अवलोकन गर्नेहरुको भीँड रहेको थियो । हेर्नुहोस् भिडियोमा –

 

 

Logo