नासाका महासचिव भन्छन् – ‘नाडाले दायरा फराकिलो वनाउनु पर्छ’ (भिडियोमा)

नासाका महासचिव भन्छन् – ‘नाडाले दायरा फराकिलो वनाउनु पर्छ’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

नासाका महासचिव गोबिन्द भट्टराई स्पष्ट बक्ता हुन् । उनी समय सापेक्ष विश्लेषण गर्न समेत माहिर मानिन्छन् । नाडा अटो शो को पूर्व सन्ध्यामा आयोजित ‘नाडा केन्द्रबिन्दु राउन्ड टेवल’मा उनले खुलेर आफ्नो कुरा राखे । केन्द्रबिन्दु राउन्ड टेवलमा उपस्थित भएर उनले के–के भने ? हेर्नुहोस् भिडियोमा –

Logo