भन्सारका डिजी भन्छन् – ‘सवै नेपालीले गाडी चढुन् भन्ने सरकारको चाहाना छ’ (भिडियोमा)

भन्सारका डिजी भन्छन् – ‘सवै नेपालीले गाडी चढुन् भन्ने सरकारको चाहाना छ’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

गाडीवालाले भन्सारमा सास्ती भोग्नुपर्छ भन्ने मान्दैनन् भन्सार विभागका डिजी, तोयम राया । उनको तर्क छ, सरकारले सवैलाई गाडी चढाउन खोजेको छ । कम मूल्यका गाडीमा भन्सार नबढ्नुको कारण यही हो, उनको तर्क छ । सरकारले कम सिसिका गाडी र बाइकमा भन्सार शुल्क बढाएन । केन्द्रबिन्दु राउन्ड टेवलमा उपस्थित भएर उनले यसो भने, हेर्नुहोस् भिडियोमा –

Logo