दिकेश भन्छन्- ‘नाडा शोमा मोडल राख्नु राम्रो हो’

दिकेश भन्छन्- ‘नाडा शोमा मोडल राख्नु राम्रो हो’

केन्द्रबिन्दु
0
Shares

युवा उद्यमी दिकेश मलहोत्राले ‘नाडा केन्द्रबिन्दु राउन्ड टेवल’मा मोडलहरुका सम्बन्धमा आफ्नो विचार राखे । नाडा शोमा मोडल राख्नु राम्रो रहेको उनको तर्क थियो । दिकेशले गाडीको ब्यापारमा मुनाफाको पाटो पनि उठाए ।

हेर्नुहोस् भिडियोमा

 

Logo