बजेट एयर अवतरण

बजेट एयर अवतरण

केन्द्रबिन्दु
0
Shares

नेपालको लागि आधिकारिक जीएसए व्यवस्थापनमा आइएमई ग्रुपले लिएर ओमानको पहिलो बजेट एयर सलाम एयरलाइन्सले पहिलोचोटि नेपालको अन्तराष्ट्रिय विमानस्थलमा अवतरणसँगै सेवा प्ररम्भ गरेको छ । उक्त अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल लगायत विमानस्थलमा सामुहीक तस्बिर खिच्दै ।

 

 

Logo