अर्थमन्त्रीकै अगाडि उभिएर भवानीले गरिन् आलोचना

अर्थमन्त्रीकै अगाडि उभिएर भवानीले गरिन् आलोचना

केन्द्रबिन्दु
0
Shares

उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अर्थमन्त्री डा. युवराज खतिवडाले सोचेजस्तो काम गर्न नसकेको भन्दै खतिवडा कै अगाडि आलोचना गरेकिछन् । नाडा अटो शो २०१८ को उद्घाटन कार्यक्रममा उनले अर्थमन्त्रीको आलोचना गरेकि हुन् ।

‘युवराज खतिवडा अर्थमन्त्री घोषित भएपछि हामी धेरै खुसी भयौं, तर बढी नै एक्साइटेड भएका रहेछौं ’– भवानीले भनिन् – ‘६ महिना बितिसक्दा पनि राम्रो लक्षण देख्न पाएका छैनौं ।’
(भवानी राणाको पुरक भाषण केन्द्रबिन्दु लाइक्स् पेजमा रहेको छ ।)

 

Logo