काठमाडौं

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । गए राती १२ बजे देखि लागु हुने गरि निगमले पेट्रोलमा १, मट्टीतेल र डिजलमा ३ / ३ तथा खाना पकाउने एलपी ग्यासको मुल्यमा प्रतिसिलिण्डर २५ रुपैयाँ वृद्धि गरेको छ । "/>

आयल निगमद्वारा सबै प्रकारका पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

आयल निगमद्वारा सबै प्रकारका पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । गए राती १२ बजे देखि लागु हुने गरि निगमले पेट्रोलमा १, मट्टीतेल र डिजलमा ३ / ३ तथा खाना पकाउने एलपी ग्यासको मुल्यमा प्रतिसिलिण्डर २५ रुपैयाँ वृद्धि गरेको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मुल्य १ सय १२ तथा डिजेल र मट्टितेलको मुल्य ९८ रुपैयाँ पुगेको छ । यस्तै एलपी ग्याँसको प्रतिसिलिण्डर मुल्य १ हजार ४ सय पुगेको छ ।

Logo