काठमाडौं

नेपाली बजारमा आज अमेरिकी डलरको भाउ अहिले सम्मकै सबैभन्दा महँगो भएको छ । आज १ डलरको नेपाली रुपैयाँ १ सय १३ रुपैयाँ २५ पैसा पुगेको छ । "/>

अमेरिकी डलर हाल सम्मकै उच्च !

अमेरिकी डलर हाल सम्मकै उच्च !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाली बजारमा आज अमेरिकी डलरको भाउ अहिले सम्मकै सबैभन्दा महँगो भएको छ । आज १ डलरको नेपाली रुपैयाँ १ सय १३ रुपैयाँ २५ पैसा पुगेको छ । पछिल्लो पटक गत साउन २९ गते डलरको भाउ १ सय १२ रुपैयाँ ३० पैसा पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निकै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको हो ।

Logo