डोटी

डोटीको जोरायल गाउँपालिका ५ धुपारी स्थित मोहनबहादुर बोगटीको गाईले ३ वटा बाच्छि पाएको छ । "/>

एउटै गाईले ३ वटा बाच्छि पाए पछि….!

एउटै गाईले ३ वटा बाच्छि पाए पछि….!

केन्द्रबिन्दु
0
Shares

डोटी

डोटीको जोरायल गाउँपालिका ५ धुपारी स्थित मोहनबहादुर बोगटीको गाईले ३ वटा बाच्छि पाएको छ । स्थानिय जातको उक्त गाईले ३ वटा बाच्छि पाएपछि उनको घरमा बाच्छि हेर्न आउनेको भिड लाग्ने गरेको स्थानियबासी तथा शिक्षक प्रकाशबहादुर रावलले बताए ।

उनले भने ‘गाईले ३ वटा बाच्छि पाए पछि लक्ष्मिको संज्ञा दिदै हेर्नेको भिड लागेको हो ।’ एउटै गाईले ३ वटा बाच्छि पाएको डोटीमा पहिलो घटना भएको भन्दै स्थानियहरु चकित परेका छन् ।

गाईले ३ वटा बाच्छि पाएपछि अहिले दुध खुवाउन समस्या भएको किसान मोहनबहादुर बोगटीले बताए । गाईले पाएका ३ वटा बाच्छि मध्ये एउटा बाच्छि भने गाईले कुल्चेर मरेको बताईएको छ ।
नेपाल समाचारपत्रबाट

Logo