शेयर ब्यवसायीलाई खुशीको खबर

शेयर ब्यवसायीलाई खुशीको खबर

केन्द्रबिन्दु
0
Shares

अबदेखि शेयर बाँडफाँड भएलगतै शेयरको कारोवार गर्न पाइने भएको छ । नेपाल धितोपत्र बोर्डले शेयर बाँडफाँड भएको तीस दिन भित्र सूचीकरणका लागि निबेदन दिनुपर्ने व्यवस्था थियो । बार्डले हालै यो ब्यवस्था खारेज गरेको हो ।

बोर्डले धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५ु मार्फत आइपीओ एफपीओ बाँडफाँड लगत्तै सूचीकरण भई शेयर कारोबार गराउने व्यवस्था लागू गरेको हो।विवरणपत्र स्वीकृत भएको ७ दिन भित्र सूचीकरणका लागि धितोपत्र बजारमा निबेदन दिंदा बाँडफाँट हुनासाथ सूचीकरण भई लगानीकर्ताले सम्बन्धित कम्पनीको धितोपत्र कारोबार गर्न पाउने बोर्डको बिश्वास छ ।

Logo