नबिल बैंकको सिइओमा अनिलकेशरी शाह

नबिल बैंकको सिइओमा अनिलकेशरी शाह

केन्द्रबिन्दु
0
Shares

नबिल बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा अनिलकेशरी शाहलाई नियुक्त गरेका छन् । बिहिबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सिइओ नियुक्ति गर्ने निर्णय गरेको हो ।

यस अघि नै सिइओमा नियुक्त शाहलाई नेपाल राष्ट्र बैंकको नियमका कारण कामुमा राखिएको थियो । शाहले गत फागुन ४ गतेदेखि नै नबिल बैंकमा कार्यरत थिए ।

स्टान्डर्ड चार्टड बैंक नेपालबाट बैंकिङ्ग करिअर सुरू गरेका शाहसँग सो बैंकमा १३ वर्ष एवं नबिल बैंकमा सिइओको रुपमा ५ वर्ष काम गरेको अनुभव छ। मेगा बैंक नेपालको स्थापना कालदेखि सिइओ रहेका उनी दुई कार्यकाल ८ वर्ष पूरा गरी त्यहाँबाट विदा भएका थिए।

Logo