नेपाल बैंकले एफपीओ निष्काशन गर्दै

नेपाल बैंकले एफपीओ निष्काशन गर्दै

केन्द्रबिन्दु
0
Shares

नेपाल बैंक लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । बैंक सञ्चालक समितिले १ सय ८० रुपैयाँ प्रिमियम थपेर एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

धितोपत्र बोर्ड र नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि बैंकले एफपिओ निष्कासन गर्नेछ । बैंकको साधारणसभाले एक करोड ७६ लाख ८४ हजार कित्ता एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकको ब्यबस्थापन सिद्धार्थ क्यापिटलले गर्नेछ ।

Logo