जनता बैंक नेपाल लिमिटेडको ९ औँ वार्षिकोत्सव

जनता बैंक नेपाल लिमिटेडको ९ औँ वार्षिकोत्सव

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

जनता बैंक नेपाल लिमिटेडको ९ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाउँदै छ ।

जनता बैंक नेपाल लिमिटेडले वार्षिक उत्सव पारेर बैङकिङ जागरणका लागि ‘प्रभात फेरी’ पदयात्रा आयोजना गर्यो।

जनता बैंक नेपाल लिमिटेडको उधोग,कृषि, पर्यटन, उर्जा लगायत विभिन्न क्षेत्रमा लगानी गरेको छ ।

अब्बल कारोबार र छिटो छरितो सुबिधा दिई रहेको बैंकमा एक हजार भन्दा बढी स्टाफ रहेका छन् ।

बैंकले पाँच लाख भन्दा बढी ग्राहकहरुलाई सेवा सुबिधा प्रदान गर्दै आएको छ । आज नै बैंकले रक्तदानको आयोजना समेत गरेको छ ।

Logo