हङकङ ।

चर्चित गायक प्रमोद खरेलले सार्वजनिक शौचालय निर्माणका लागी आर्थिक सहयोग गरेका छन् । "/>

शौचालय बनाउन प्रमोद खरेलले दिए ७५ हजार

शौचालय बनाउन प्रमोद खरेलले दिए ७५ हजार

केन्द्रबिन्दु
0
Shares

हङकङ ।

चर्चित गायक प्रमोद खरेलले सार्वजनिक शौचालय निर्माणका लागी आर्थिक सहयोग गरेका छन् ।

ताप्लेजुङ समाज हङकङको अग्रसरतामा ताप्लेजुङ बजारमा बन्न लागेको सार्वजनिक सौचलयका लागी ७५ हजार सहयोग गर्ने घोषणा गरेका हुन् ।

सामाजिक कार्यमा सहयोग गर्न पाउँदा आफुलाई खुसी लागेको खरेलले बताए । सहकार्यका लागी ताप्लेजुङ समाज हङकङ र व्यवसायीहरुलाई धन्यवाद पनि दिएका छन् ।

उनी “कन्चनजंघा सांगितीक सॉझ” का लागी त्यहाँ पुगेका थिए ।

Logo