मेगा बैंकले ९.४५ प्रतिशत बोनस सेयर दिने

मेगा बैंकले ९.४५ प्रतिशत बोनस सेयर दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मेगा बैंकले हकप्रद सेयरमा लगानी गरेकाले समेत पाउने गरि ९.४५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

हकप्रदपछि ७ अर्ब ३७ करोड पुँजी पुग्ने बैंकको बोनस पछि ८ अर्ब ७ करोड पुँजी पुग्ने छ ।

बैंकको पुस २५ गते बसेको सञ्चालक समितिले गरेको यो निर्णय राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ ।

Logo