केपी ओली र कृष्ण सिटौलाको चुनाव खर्च देखेर कार्यकर्ता अचम्ममा

केपी ओली र कृष्ण सिटौलाको चुनाव खर्च देखेर कार्यकर्ता अचम्ममा

केन्द्रबिन्दु
0
Shares

सर्वाधिक खर्चिलो चुनाव लडेका नेताहरुले निर्वाचन आयोगमा बुझाएको खर्च विवरण तोकिएको भन्दा ज्यादै थोरै छ । 

नेताहरुले चुनावभर सँगै हिँडेका र पैसाको चलखेल आँखाले देखेका खाफ्नै कार्यकर्तासमेत अचम्म पर्ने खालको खर्च विवरण बुझाईरहेका छन् । 

आयोगको सीमाभन्दा कयौँ गुणा बढी रकम चलखेल गरेर चुनाव लडेका नेताहरुले आयोगले तोकेभन्दा कमै खर्चमा चुनाव लडेको दाबी पेस गरेका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला चुनावमा अत्याधिक खर्च गर्नेहरुमध्येका नेता मानिन्छन् । 

तर दुवैले निर्वाचन आयोगले तोकेभन्दा कमै खर्च गरेको विवरण दिएपछि कार्यकर्ता नै अचम्ममा परेका छन् । नागरिक

Logo