डिभाइनको बहार हप्तै पिच्छे उपहार

डिभाइनको बहार हप्तै पिच्छे उपहार

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, १५ मङ्सिर । महाकाली वाईन प्रा. लि. डिभाईन वाईनको आधिकारीक विक्रेताले नयाँ बर्ष २०१८ को उपलक्ष्यमा न्यु इयर स्किम योजना ल्याएको छ । यो योजना अन्त्तर्गत हरेक डिभाइन वाईनको बोटल पछाडी रहेको ब्याच नम्बर र सिरियल नम्बरलाई ९८०११०४२४२ मा एसएमएस गरी हरेक हप्ता लक्की ड्रबाट एक जना भाग्यशाली बन्नेछन् ।

लक्की ड्र मार्फत एउटा मोटरोला स्मार्ट फोन र हरेक १५ दिनमा एक जना भाग्यशाली एउटा स्काइ वर्थको ३२ इन्चको एलइडि टिभीका साथै बम्पर उपहारमा एक जना ग्राहकले थाइल्याण्ड घुम्न जान पाउनेछन् । उपहारको नतिजा www.facebook.com/divinenepal बाट लाइभ गरिनेछ ।

साथै विजेताहरुको नतिजा राष्ट्रिय दैनिकहरुमा प्रकाशित गरिनेछ । यो योजना डिसेम्बर १ देखि जनवरी ३१ सम्मका लागू गरिएको छ । उपहार सकंलनको लागि ग्राहकले डिभाईन वाइनको बोटल पछाडी रहको लेबललाई सुरक्षित राख्नुपर्नेछ ।

Logo